Home » » वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न ओली र देउवाबीच भेटवार्ता

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न ओली र देउवाबीच भेटवार्ता

Written By Unknown on Sunday, December 11, 2016 | 3:22 AM

Advertisement

काठमाडौं,२६मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ।


एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा वर्तमान राजनीतिक गतिरोधका विषयमा छलफल हुने भएको छ।




Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.